site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्रम्पलाई गोली हान्ने युवकले ‘महत्त्वपूर्ण काम छ’ भन्दै लिएका थिए बिदा

पेन्सिलभानिया । गएको शनिबार अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयास गरेका २० वर्षीय युवक थोमस माथ्यु क्रुक्सले ‘केही महत्त्वपूर्ण काम गर्नुपर्ने’ भन्दै उक्त दिन कार्यस्थलमा बिदा मागेको खुलेको छ । उनका ‘बोस’ले यस्तो बताएका हुन् ।

घरनजिकैको एउटा नर्सिङहोमको किचेनमा क्रुक्स काम गर्थे । उनले बिदा माग्ने क्रममा भनेका थिए, “मलाई डे अफ चाहिएको छ । मैले केही महत्त्वपूर्ण काम गर्नु छ ।”

उनले सहकर्मीलाई ‘आइतबार भेटौँला’ समेत भनेका थिए । ट्रम्पको हत्या प्रयासमा उनको उद्देश्यबारे अनुसन्धान जारी छ । इन्डेपेन्डेन्टबाट ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १३:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro