site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
झोलुंगे पुलमा फसेका खच्चडलाई नदीमा झारेर उद्धार गरियो, दुईको मृत्यु

काठमाडौं । कर्णाली नदीमाथिको झोलुंगे पुलमा फसेका खच्चडको उद्धार गरिएको छ । अछामको पञ्चदेवल नगरपालिका र दैलेखको आठबीस नगरपालिका जोड्ने कर्णालीमाथिको पुलको लट्ठा चुँडिँदा आइतबार बिहान १३ खच्चड फसेका थिए ।

तीमध्ये १० खच्चडको उद्धार गरिएको छ । एउटा खच्चडको उद्धारकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख एवं डीएसपी सुनील दाहालले जानकारी दिए । त्यहाँ फसेका मध्ये दुई खच्चड भने मरेका छन् ।

पुलको जालीमा अड्किएको खच्चडको उद्धारमा सुरक्षाकर्मी र स्थानीय बासिन्दा जुटेका छन् ।

जाली काटेपछि अरू खच्चड नदीमा खसेका थिए । खच्चडले पौडी खेलेर आफैँ नदी पार गरेको डीएसपी दाहालले बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १४:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro