site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फर्मासिस्टको लाइसेन्स परीक्षामा ११ प्रतिशत मात्र उत्तीर्ण 
SkywellSkywell

काठमाडौं । नेपाल फार्मेसी परिषद्ले लिएको पछिल्लो नाम दर्ता (लाइसेन्स) परीक्षामा ११.७५ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण भएका छन् ।

परिषद्ले यही जेठ २६ गते लिएको बी फार्मेसीको २५औँ लाइसेन्स परीक्षामा ८८५ जना सहभागी थिए । तीमध्ये १०४ परीक्षार्थी उत्तीर्ण भएका हुन् ।

KFC Island Ad
NIC Asia

परिषद्का अनुसार, परीक्षाका निम्ति सबैभन्दा धेरै आवेदन भारतीय विश्वविद्यालयबाट (५८.४३) प्रतिशत परेको थियो । सबैभन्दा कम बंगलादेश र पाकिस्तानका विश्वविद्यालयबाट पढेर आएका विद्यार्थीको ०.३२ प्रतिशत परेको थियो ।

नेपाली विद्यार्थीमा सबैभन्दा धेरै पूर्वाञ्चल विश्वविद्यालयबाट २४.१५ प्रतिशत र सबैभन्दा कम काठमाडौं विश्वविद्यालयका १.५२ प्रतिशत विद्यार्थी सहभागी थिए ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  ११:५५
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro