site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालले दोस्रो ओभरमै लियो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा नेदरल्यान्ड्सविरुद्ध नेपालका सोमपाल कामीले पहिलो सफलता दिलाएका छन् ।

अमेरिकाको टेक्सासस्थित ड्यालसमा जारी खेलमा नेपालले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १.२ ओभरमा पहिलो विकेट गुमाएको हो । नेपालका सोमपाल कामीले डच टिमका माइकल लेभिटलाई दीपेन्द्रसिंह ऐरीबाट क्याच गराए ।

जारी खेलको १.२ ओभर समाप्त हुँदा नेदरल्यान्ड्स एक विकेट गुमाएर तीन रन बनाएको छ ।

त्यसअघि टस हारेर ब्याटिङा आएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर १०६ रनको योगफल खडा गरेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  २३:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro