site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डीआरएसबाट जोगिए रोहित
फाइल तस्बिर ऽ।

काठमाडौं । आईसीसी ट्वान्टी २० विश्वकपमा नेदरल्यान्ड्सविरुद्ध नेपालका कप्तान रोहितकुमार पौडल डिसिजन रिभ्यु सिस्टम (डीआरएस) बाट बचेका छन् । 

मंगलबार टेक्सासस्थित ड्यालसमा जारी खेलको २.५ ओभरमा रोहितलाइ लोगन भान विकले एलबीडब्लूको धरापमा पारेका थिए । अम्पायरबाट आउटको इशारा भए पनि रोहितले डीआरएस लिँदा बल ब्याटमा लागेको पाइएपछि उनी आउट हुनबाट बचेका हुन् । 

जारी खेलको पाँच ओभर समाप्त हुँदा नेपालले दुई विकेट गुमाएर २५ रन बनाएको छ । हाल क्रिकजमा रहेका रोहित दुई रन र अनिलकुमार साह आठ रनमा खेलिरहेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  २२:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro