site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं महानगरले तीन स्थानमा विश्वकप क्रिकेटको नि:शुल्क लाइभ गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं तीन स्थानमा टी–ट्वान्टी विश्वकप क्रिकेटको निःशुल्क प्रत्यक्ष प्रदर्शन गर्ने भएको छ । महानगरले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा ठुला एलईडी स्क्रिन राखेर लाइभ गर्न लागेको हो ।

महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको सहआयोजना र खेलकुद मन्त्रालयको सहकार्यमा प्रत्यक्ष प्रदर्शन गर्न लागिएको मेयर बालेन शाहको सचिवालयका सदस्य नवीन भण्डारीले जानकारी दिए ।

नेपाली समयअनुसार मंगलबार राति सवा ९ बजेदेखि नेपाल र नेदरल्यान्ड्सबीचको खेल हुँदै छ । 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  २२:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro