site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भाजपाले चुनाव जित्ने एक्जिट पोलपछि भारतमा बढ्यो सेयर बजार 

नयाँ दिल्ली । भारतमा हालै सम्पन्न लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) पुनः विजयी हुने एक्जिट पोल सार्वजनिक भएपछि त्यहाँको सेयर बजार सोमबार बिहानैदेखि बढेको छ ।

सेन्सेक्स करिब दुई हजार अंकको वृद्धिका साथ खुलेको छ । यस्तै निफ्टी प्रि–ओपनिङगमा करिब एक हजार अंकले बढेर खुलेको छ । सेयर बजारमा यो तीव्र्र उकालो एक्जिट पोल सार्वजनिक भएलगत्तै आएको हो  ।

Dabur Nepal
NIC Asia

एक्जिट पोलले प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रोपटक भारतको प्रधानमन्त्री हुने देखाएको थियो । यद्यपि, विपक्षी गठबन्धन इन्डियाले एक्जिट पोललाई गलत भनेको छ । उसले आफू २९५ स्थानमा विजयी हुने दाबी गरेको छ ।

भारतमा लोकसभा निर्वाचनको परिणाम भोलि मंगलबार औपचारिक रूपमा सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १०:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro