site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
यी हुन् खानाका निम्ति २०२४ मा विश्वका ‘टप २०’ सहर  
Dabur Nepal
NIC Asia

काठमाडौं । ग्लोबल मिडिया अर्गनाइजेसन टाइम आउटले विश्वको सबैभन्दा राम्रो खानाका परिकार पाइने सहरहरूको सूची सार्वजनिक गरेको छ । सूचीको पहिलो नम्बरमा इटालीको सहर नेपल्स छ । नेपल्स पिजाका निम्ति विश्वविख्यात छ ।

त्यसपछि क्रमैसँग दक्षिण अफ्रिकाको जोहानेसबर्ग, पेरुको लिमा, भियतनामको होचिमिन्ह सिटी, चीनको बेइजिङ, थाइल्यान्डको बैंकक, मलेसियाको क्वालालम्पुर, भारतको मुम्बई र यूएईको दुबई सूचीमा छन् ।

यस्तै, सूचीमा अमेरिकाको पोर्टल्यान्ड, बेलायतको लिभरपुल, कोलम्बियाको मेडेलिन, स्पेनको सेभिल्ले, पोर्चुगलको पोर्टो, मोरक्कोको माराकेच, फ्रान्सको लियोन, अस्ट्रेलियाको सिड्नी, क्यानडाको मन्ट्रियल, जापानको ओसाका र डेनमार्कको कोपनहेगन रहेका छन् । सीएनएनबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  ०९:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro