site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नक्कली नोटसहित महिला पक्राउ
प्रतीकात्मक तस्बिर ।
Dabur Nepal
NIC Asia

काठमाडौं । नेपाली नक्कली नोटसहित जाजरकोटको छेडागाड नगरपालिका–५, थलह बजारबाट एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा छेडागाड–१०, काफ्लाकी ३२ वर्षीया विपना बुढा छिन् ।

नेपाली एक हजार दरका १८ थान नक्कली नोटसहित सोमबार (हिजो) बिहान उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनलाई साथमा राखेको उक्त नोटसहित पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १२:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro