site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उदयपुरमा ६६ वर्षीया वृद्धा बलात्कृत
प्रतीकात्मक तस्बिर
KFC Island Ad
Dabur Nepal
NIC Asia

काठमाडौं । उदयपुरमा ६६ वर्षीया वृद्धा बलात्कृत भएकी छिन् । बलात्कार आरोपमा प्रहरीले उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४, लाकु बस्ने ५७ वर्षीय श्याम शेर राईलाई प्रहरीले पक्राउ गरेको छ ।

राईले ती महिलालाई ज्यान मार्ने धम्कीसमेत दिई आइतबार दिउँसो जबरजस्ती करणी गरेको उजुरी परेपछि इलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट खटिएको प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो ।

पक्राउ परेका राईमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १६:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro