site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
इरानले गर्‍यो इजरायलमा आक्रमण, अमेरिकाले खसाल्यो ड्रोन
Sarbottam CementSarbottam Cement

काठमाडौं । इरानले इजरायललाई लक्षित दर्जनौँ ड्रोन र मिसाइल आक्रमण गरेको छ । इजरायलको रक्षा प्रणालीले आकाशमै केही मिसाइललाई रोकेको छ ।

अमेरिकाले इजरायलतर्फ इरानले प्रहार गरेका केही ड्रोन खसालेको बीबीसीले जनाएको छ । बेलायतले आक्रमणको विरोध गर्दै आरएएफ विमान तैनात गरेको र त्यस क्षेत्रभित्रको कुनै पनि हवाई हमला रोक्ने बताएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अप्रिल १ मा इजरायलले सिरियास्थित इरानी दूतावासनजिक गरेको आक्रमणको बदला लिने चेतावनी इरानको छ । उक्त आक्रमणमा सात इरानी अधिकारीको ज्यान गएको थियो ।

इजरायलको रक्षा बलले आफ्नो दक्षिणी बेस (आधार)मा केही क्षति भएको जनाएको छ। संयुक्त राष्ट्र संघका महासचिव एन्टनियो गुटेरेसले थप तनाव बढ्न नदिन आग्रह गरेका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  ०७:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC