site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
नयाँ वर्षको पहिलो दिन (तस्बिरहरू)

काठमाडौं । विक्रम संवतको पात्रोअनुसार आजदेखि नयाँ वर्ष लागेको छ । हरेक वैशाख १ गते हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रुपमा मनाइन्छ ।

वि.सं. पात्रोअनुसार सौर्यमानक हिसाबले वैशाख १ गते नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ वर्ष मनाइन्छ । विसं हिन्दु पञ्चाङ्गमा आधारित भएर निर्माण गरिएको पात्रो मानिन्छ ।

नयाँ वर्षका अवसरमा आपसमा सद्भावका तथा आदानप्रदान गर्ने गरिन्छ । नयाँ वर्षको अघिल्लो साँझ साथीभाइ, इष्टमित्र भेटघाटसहित रमाइलो गरी वर्षान्त पनि मनाइन्छ । नयाँ वर्षमा धार्मिक आस्था राख्नेहरुले मठमन्दिरमा गई पूजाआजा गर्ने पनि गर्दछन् । 

विगतका कामको समीक्षा गर्दै कमजोरी सुधारेर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लाग्न नयाँ वर्षका अवसरमा प्रण पनि गर्ने गरिन्छ । 

sunilpradhan_newyear_12khariphoto-180-1712985551.jpg

Global Ime bank

sunilpradhan_newyear_12khariphoto-181-1712985549.jpg

sunilpradhan_newyear_12khariphoto-165-1712985547.jpg

sunilpradhan_newyear_12khariphoto-179-1712985546.jpg

sunilpradhan_newyear_12khariphoto-169-1712985544.jpg

sunilpradhan_newyear_12khariphoto-178-1712985541.jpg

sunilpradhan_newyear_12khariphoto-176-1712985539.jpg

sunilpradhan_newyear_12khariphoto-172-1712985538.jpg

sunilpradhan_newyear_12khariphoto-163-1712985536.jpg

sunilpradhan_newyear_12khariphoto-173-1712985536.jpg

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  ११:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu