site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नयाँ वर्षको पहिलो दिन (तस्बिरहरू)
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । विक्रम संवतको पात्रोअनुसार आजदेखि नयाँ वर्ष लागेको छ । हरेक वैशाख १ गते हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रुपमा मनाइन्छ ।

वि.सं. पात्रोअनुसार सौर्यमानक हिसाबले वैशाख १ गते नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ वर्ष मनाइन्छ । विसं हिन्दु पञ्चाङ्गमा आधारित भएर निर्माण गरिएको पात्रो मानिन्छ ।

नयाँ वर्षका अवसरमा आपसमा सद्भावका तथा आदानप्रदान गर्ने गरिन्छ । नयाँ वर्षको अघिल्लो साँझ साथीभाइ, इष्टमित्र भेटघाटसहित रमाइलो गरी वर्षान्त पनि मनाइन्छ । नयाँ वर्षमा धार्मिक आस्था राख्नेहरुले मठमन्दिरमा गई पूजाआजा गर्ने पनि गर्दछन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

विगतका कामको समीक्षा गर्दै कमजोरी सुधारेर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लाग्न नयाँ वर्षका अवसरमा प्रण पनि गर्ने गरिन्छ । 

sunilpradhan_newyear_12khariphoto-180-1712985551.jpg

Royal Enfield Island Ad

sunilpradhan_newyear_12khariphoto-181-1712985549.jpg

sunilpradhan_newyear_12khariphoto-165-1712985547.jpg

sunilpradhan_newyear_12khariphoto-179-1712985546.jpg

sunilpradhan_newyear_12khariphoto-169-1712985544.jpg

sunilpradhan_newyear_12khariphoto-178-1712985541.jpg

sunilpradhan_newyear_12khariphoto-176-1712985539.jpg

sunilpradhan_newyear_12khariphoto-172-1712985538.jpg

sunilpradhan_newyear_12khariphoto-163-1712985536.jpg

sunilpradhan_newyear_12khariphoto-173-1712985536.jpg

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  ११:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro