site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माइतीघरदेखि बानेश्वरसम्म कायम गरिएको 'निषेधित क्षेत्र' हटाइयो
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । सरकारले काठमाडौंस्थित माइतीघरदेखि बानेश्वरसम्म कायम गरिएको निषेधित क्षेत्र हटाएको छ ।

गृह मन्त्रालयको निर्देशनमा काठमाडौं जिल्ला प्रशासनले निषेधित क्षेत्र हटाएको हो । काठमाडौं जिल्ला प्रशासनले सुरक्षा चुनौती विश्लेषण गरेर निषेधाज्ञा हटाइएको जनाएको छ ।

KFC Island Ad
NIC Asia

"...हाललाई सुरक्षा चुनौती विश्लेषणसमेतका आधारमा जिल्ला सुरक्षा समिति, काठमाडौंको मिति २०८०/१२/३० को सिफारिस अनुसार माइतीघर मण्डलादेखि बानेश्वर (कृष्ण टावर) सम्मको क्षेत्रलाई मिति २०८१/०१/०१ देखि उक्त निषेध आदेश कायम नरहने बेहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ," सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले एक सूचनामार्फत भनेका छन् ।

गृहमन्त्री रवि लामिछानेले सामाजिक सञ्जालमार्फत नयाँ वर्षको अवसरमा 'तीन कामको सुरुवात' गरेको बताएर पहिलो नम्बरमा निषेधाज्ञा हटाइएको विषय उल्लेख गरेका छन् ।

प्रशासनले गएको फागुन ४ गते दुई महिनासम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको थियो ।

जसलाई लिएर सरकारको चौतर्फी आलोचना भएको थियो ।

Jipraka-1712932156.jpg
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  २०:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro