site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रियसभा उपाध्यक्षमा पुडासैनीलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत 
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा नेपाली कांग्रेसकी सांसद विष्णुदेवी पुडासैनीलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको छ ।

बुधबारको राष्ट्रियसभा बैठकमा मतविभाजन हुँदा पुडासैनीलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६ मत पर्‍यो । विपक्षमा ३९ मत परेको छ । बैठकमा ५५ सांसद उपस्थित थिए ।

बैठकमा अध्यक्ष नारायण दाहालले पुडासैनीको पक्षमा परेको मत बहुमत नभएकाले अस्वीकृत भएको जानकारी दिए । राष्ट्रिसभा उपाध्यक्षको अर्को उमेदवार विमला घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रक्रिया गएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १४:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu