site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ब्लाक प्लस डेकरको नयाँ वर्ष अफर सार्वजनिक
SkywellSkywell

काठमाडौं । ब्याक प्लस डेकरले नयाँ वर्ष, २०८१ लाई लक्षित गरेर ‘न्यू जोयस, न्यू सलिब्रेसन्स’ नामक अफर ल्याएको छ ।

अफरमा ब्याक प्लस डेकरका साना घरायसी उपकरणको खरिद गर्दा हरेक हफ्ता उपहार जित्न सक्नेछन् ।

KFC Island Ad
NIC Asia

ब्याक प्लस डेकरको कुनै पनि उपकरणको खरिदमा हरेक हप्ता एकजना भाग्यशाली विजेताले कम्पनीले उच्च गुणस्तरको फुड स्टिमर जित्न सक्ने कम्पनीले जनाएको छ ।

अफरमा सहभागी हुन विज्ञापनमा दिइएको क्यूआर कोड स्क्यान गरेर फर्ममा आफ्नो विवरण र खरिद गरिएको उपकरणको वारेन्टी कार्ड नम्बर भर्नुपर्नेछ । साप्ताहिक लक्की ड्र मार्फत उपहार जित्न सकिनेछ ।

साथै ब्लाक प्लस डेकरका उपकरणहरूको तीस हजार माथिको खरिदमा शुन्य प्रतिशत ब्याजदरमा ईएमआई र ब्लाक प्लस डेकर लोयल्टी क्लब रिवार्ड प्रोग्राम पनि उपलब्ध छ ।

यो योजना चैत्र २७ गतेदेखि नेपालभर लागु गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  २०:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro