site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
ब्लाक प्लस डेकरको नयाँ वर्ष अफर सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । ब्याक प्लस डेकरले नयाँ वर्ष, २०८१ लाई लक्षित गरेर ‘न्यू जोयस, न्यू सलिब्रेसन्स’ नामक अफर ल्याएको छ ।

अफरमा ब्याक प्लस डेकरका साना घरायसी उपकरणको खरिद गर्दा हरेक हफ्ता उपहार जित्न सक्नेछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

ब्याक प्लस डेकरको कुनै पनि उपकरणको खरिदमा हरेक हप्ता एकजना भाग्यशाली विजेताले कम्पनीले उच्च गुणस्तरको फुड स्टिमर जित्न सक्ने कम्पनीले जनाएको छ ।

अफरमा सहभागी हुन विज्ञापनमा दिइएको क्यूआर कोड स्क्यान गरेर फर्ममा आफ्नो विवरण र खरिद गरिएको उपकरणको वारेन्टी कार्ड नम्बर भर्नुपर्नेछ । साप्ताहिक लक्की ड्र मार्फत उपहार जित्न सकिनेछ ।

Global Ime bank

साथै ब्लाक प्लस डेकरका उपकरणहरूको तीस हजार माथिको खरिदमा शुन्य प्रतिशत ब्याजदरमा ईएमआई र ब्लाक प्लस डेकर लोयल्टी क्लब रिवार्ड प्रोग्राम पनि उपलब्ध छ ।

यो योजना चैत्र २७ गतेदेखि नेपालभर लागु गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  २०:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय