site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकाको न्युयोर्कमा गयो भूकम्प

काठमाडौं । अमेरिकाको न्युयोर्कमा भूकम्प गएको छ । स्थानीय समय अनुसार शुक्रबार बिहान १०:२३ बजे ४.८ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले जनाएको छ ।

भूकम्पको धक्का बोस्टन र फिलाडेल्फियासम्म महसुस गरिएको छ ।

भूकम्पको केन्द्रविन्दु न्युयोर्क सहरबाट करिब ६४ किलोमिटर टाढा न्युजर्सी नजिक रहेको जनाइएको छ ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार अहिलेसम्म कुनै प्रकारको क्षतिबारे जानकारी आएको छैन ।

Global Ime bank

द गार्जियनबाट ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  २१:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu