site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुई हप्ताको आक्रमणपछि गाजाको अल–शिफा अस्पतालबाट इजरायली सैनिक फिर्ता

काठमाडौं । इजरायलले गाजाको अल–शिफा अस्पतालबाट आफ्ना सैनिक फिर्ता बोलाएको छ । करिब दुई हप्ताको आक्रमणपछि इजरायलले सैनिक फिर्ता बोलाएको हो ।

अस्पतालमा इजरायलले गरेको यो दोस्रो ठूलो आक्रमण थियो । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससका अनुसार, अल–शिफामा आक्रमण सुरु गरिएदेखि कम्तीमा २१ बिरामी मारिएका छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  ०९:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro