site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
दुई हप्ताको आक्रमणपछि गाजाको अल–शिफा अस्पतालबाट इजरायली सैनिक फिर्ता
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । इजरायलले गाजाको अल–शिफा अस्पतालबाट आफ्ना सैनिक फिर्ता बोलाएको छ । करिब दुई हप्ताको आक्रमणपछि इजरायलले सैनिक फिर्ता बोलाएको हो ।

अस्पतालमा इजरायलले गरेको यो दोस्रो ठूलो आक्रमण थियो । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससका अनुसार, अल–शिफामा आक्रमण सुरु गरिएदेखि कम्तीमा २१ बिरामी मारिएका छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  ०९:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC