site stats
बाह्रखरी :: Baahrakhari
कला
‘आईईसी डिजाइनर रनवे’ फेसन शोको र्‍याम्पमा यी सेलिब्रिटी
Global Ime bank

काठमाडौं । १३औँ संस्करणको ‘आईईसी डिजाइनर रनवे’ फेसन शो सम्पन्न भएको छ । जोय कस्मेटिक नेपालको प्रस्तुतिमा शुक्रबार काठमाडौंमा भएको फेसन शो रनवे सेलिब्रिटीहरूका साथमा सम्पन्न भएको हो ।  

फेसन शोमा अभिनेत्री प्रियंका कार्की, नीति शाह, मिस नेपाल अस्मि श्रेष्ठ, मलिना जोशी, प्रियंका रानी जोशीलगायत चर्चित सेलिब्रेटी एउटै र्‍याम्पमा प्रस्तुत भएका थिए । शोमा उनीहरू शो टपरको रूपमा विभिन्न आकर्षक पहिरनसहित र्‍याम्पमा प्रस्तुत भएका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  १०:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu