site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
‘आईईसी डिजाइनर रनवे’ फेसन शोको र्‍याम्पमा यी सेलिब्रिटी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । १३औँ संस्करणको ‘आईईसी डिजाइनर रनवे’ फेसन शो सम्पन्न भएको छ । जोय कस्मेटिक नेपालको प्रस्तुतिमा शुक्रबार काठमाडौंमा भएको फेसन शो रनवे सेलिब्रिटीहरूका साथमा सम्पन्न भएको हो ।  

फेसन शोमा अभिनेत्री प्रियंका कार्की, नीति शाह, मिस नेपाल अस्मि श्रेष्ठ, मलिना जोशी, प्रियंका रानी जोशीलगायत चर्चित सेलिब्रेटी एउटै र्‍याम्पमा प्रस्तुत भएका थिए । शोमा उनीहरू शो टपरको रूपमा विभिन्न आकर्षक पहिरनसहित र्‍याम्पमा प्रस्तुत भएका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  १०:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC