site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
अनमोलको जन्मदिनमा ‘फर्की फर्की’को फर्स्टलुक सार्वजनिक 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नायक अनमोल केसीको जन्मदिनको अवसर पारेर चलचित्र ‘फर्की फर्की’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा अनमोल केसीलाई मात्र स्थान दिइएको छ । फर्स्टलुकले सिनेमाले समयको कथा भन्ने संकेत गरेको छ । 

जेठ १० गते रिलिज हुने लभ स्टोरी जानरामा बनेको चलचित्रलाई ओमप्रकाश अग्रवालसँग मिलेर रोहित अधिकारीले निर्माण गरेका हुन् । फिल्ममा मनोज ओली र रामु न्यौपाने सह–निर्माता छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

‘फर्की फर्की’लाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । अनमोल केसी र जसिता गुरुङ मुख्य भूमिकामा रहेको चलचित्रमा रवि काफ्ले, समृद्धि अर्याल, कृष्ण मल्ल, निर्मल शर्मालगायत कलाकारको पनि अभिनय छ ।

सुयोग गुरुङकै कथा तथा पटकथा रहेको चलचित्रमा रोमन बज्राचार्य र नरेन लिम्बुको संगीत, नरेन्द्र मैनालीको डीओपी, सुरेन्द्र पौडेलको सम्पादन, किरण थापाको कोरियोग्राफी छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  ०८:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement