देश
काठमाडौं । औषधि व्यवस्था विभागले निःशुल्क वितरण हुने ९८ प्रकारका औषधिको बजारको अवस्था अध्ययन गर्ने भएको छ । अध्ययनका निम्ति विभागले आयतकर्ता तथा उत्पादक कम्पनीहरूसँग उत्पादन र आयातको वार्षिक विवरण माग गरेको छ ।
उनीहरूलाई आर्थिक वर्ष २०७७ यताको विवरण प्रयोगकर्ता निर्देशिका अनुसार अनलाइन अपडेट गर्न भनिएको छ । तथ्यांक विवरण ३० दिनभित्र पठाउनुपर्नेछ ।
प्रकाशित मिति: बुधबार, चैत ७, २०८० ११:४५
प्रतिक्रिया दिनुहोस्