site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी लडेर गम्भीर घाइते

काठमाडौं । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी गम्भीर घाइते भएकी छन् । उनको कोलकाताको सेठ सुखलाल करनानी मेमोरियल अस्पताल (एसएसकेएम)मा उपचार भइरहेको छ । जुन सरकारी अस्पताल हो ।

अस्पतालका एक अधिकारीले ६७ वर्षीया बनर्जी घरमै चिप्लिएर लडेको बताएको हिन्दुस्तान टाइम्सले जनाएको छ । उनी दक्षिण कोलकातस्थित बालिगन्जको कार्यक्रमबाट फर्किएलगत्तै लडेको समाचारमा उल्लेख छ ।

उनको पार्टी तृणमूल कांग्रेसले ट्विटरमार्फत बनर्जीका तस्बिहरू सार्वजनिक गर्दै चोट लागेको जानकारी गराएको छ । जहाँ उनको निधारमा चोट लागेको देखिएको छ ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  २२:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro