site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सडक दुर्घटना बढेको भन्दै कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण

काडमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशमा सडक दुर्घटना बढेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सडक दुर्घटना न्यूनीकरण गर्न कार्यदल गठन गरी अध्ययन गर्न र न्यूनीकरणका उपाय अबलम्वन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

कांग्रेसले उदयपुरमा भएको जिप दुर्घटनामा निधन भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते ९ जनाको उपचार प्रबन्धन मिलाउन सरकारसँग माग गरेको छ ।

Press-Bigyapti-1710414911.png
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १७:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro