site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
जय छाङछाको ‘साङ्ग्रिलाको पुछारतिर’ प्रकाशित

काठमाडौं । नियात्रा विधामा लामो समयदेखि कलम चलाउँदै आएका साहित्यकार जय छाङछाको अर्को नियात्राकृति ‘साङ्ग्रिलाको पुछारतिर’ प्रकाशित भएको छ ।

यसअघि नियात्रा विधामै सात कृति प्रकाशित गरिसकेका उनको यो आठौँ नियात्रासंग्रह हो । यस पुस्तकलाई स्वदेश प्रकाशनले बजारमा ल्याएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनको ‘नियात्रा : विधा परिचय’ अनुसन्धानमूलक पुस्तक पनि प्रकाशित छ ।

 

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  ०८:५९
प्रतिक्रिया दिनुहोस्