site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अर्थतन्त्र चलायमान बनाउन एक्स्पो : अध्यक्ष मल्ल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले निर्यात प्रवर्द्धनका निम्ति चेम्बर एक्स्पो–२०२४ को आयोजना गरिएको बताएका छन् । यही फागुन २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा चेम्बर एक्स्पो गरिँदै छ ।

आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा चेम्बरका अध्यक्ष मल्लले अर्थतन्त्र चलायमान बनाउन एक्स्पोको आयोजना गरिएको बताए । उनले भने, “अर्थतन्त्र चलायमान बनाउन र बजार प्रवर्द्धनका लागि एक्स्पो आयोजना गरिएको हो । यसबाट हामीले कुनै लाभ लिइरहेका छैनौँ ।”

Dabur Nepal
NIC Asia

एक्स्पोमा भारत, दक्षिण कोरिया, पाकिस्तानलगायत देशका व्यवसायीको प्रदर्शनी रहनेछ ।

प्रदर्शनीमा प्रवेश निःशुल्क रहने र करिब ५० हजारजनाले अवलोकन गर्ने चेम्बरको अपेक्षा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १६:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro