site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
वर्तमान गठबन्धन जनादेशअनुसार पाँच वर्ष चल्ने खड्काको दाबी 
फाइल तस्बिर ।

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान गठबन्धन जनादेशअनुसार पाँच वर्ष चल्ने बताएका छन् । 

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै खड्काले कुनै समस्या नरहेको भन्दै गठबन्धन पाँच वर्ष चल्ने बताएका हुन् । उनले गठबन्धनमा बीचमा नै तोडिने आशंका नगर्न आग्रह समेत गरे । 

निर्वाचनका बेला गठबन्धनले पाँच वर्षका लागि जनतासमक्ष मत मागेको भन्दै यसमा सवै दल गम्भीर रहेको उनको भनाइ छ । खड्काले वर्तमान गठबन्धनले सत्ताभन्दा पनि संविधानको रक्षा र मुलुकको समृद्धिका लागि केन्द्रित रहेको बताए । 

 

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १४:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro