site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सुनसरीमा करेन्ट लागेर बालकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । सुनसरीको इटहरी उप–महानगरपालिका–१६ स्थितमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा १३ वर्षीय कलिन मियाँ छन् । 

बुधबार दिउँसो कलमा मोटर चलाई पानी खाने क्रममा अचानक करेन्ट लाग्दा कलिन घाइते भएका थिए । उपचारका क्रममा सान्वी सिटी अस्पताल लविपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १३:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro