site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
कविहरू श्रवण, कृसु र गीतालाई ‘व्यथित काव्य सम्मान’  

काठमाडौं । साहित्यिक पत्रकार संघले कविताका क्षेत्रमा चर्चित व्यक्तित्वहरू श्रवण मुकारुङ, कृसु क्षेत्री र गीता कार्कीलाई सम्मान गरेको छ ।

सोमबार अनामनगरमा आयोजित कार्यक्रममा संघले क्रमशः २०७५, २०७७ र २०७९ सालको ‘व्यथित काव्य सम्मान’ प्रदान गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि कविवर बैरागी काँइलाले कविहरूलाई सम्मानित गरे । कार्यक्रममा सम्मानित तीन कविहरूको परिचय प्रा. डा. लक्ष्मणप्रसाद गौतमले दिएका थिए ।

सो अवसरमा प्रमुख अतिथि काँइलाकासाथै राधेश्याम लेकाली, श्रवण मुकारुङ, कृसु क्षेत्री र गीता कार्कीले बोलेका थिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  २३:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu