site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लक्ष्मी सनराइज बैंकको नाफा सामान्य घट्यो
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । लक्ष्मी सनराइज बैंकको नाफा सामान्य घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/०८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार नाफा १.६६ प्रतिशतले घटेको हो ।

पुस मसान्तसम्म बैंकले एक अर्ब पाँच करोड ९२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिसम्म बैंकले एक अर्ब सात करोड ७१ लाख रुपैयाँ नाफा गरेको थियो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

बैंकको खुद ब्याज आम्दानीमा भने वृद्धि भएको छ । विवरणअनुसार पुस मसान्तसम्म बैंकले पाँच अर्ब ६५ करोड ८३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले दुई अर्ब ७६ करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकको खराब कर्जामा भने उलेख्य वृद्धि भएको छ । विवरणअनुसार पुस मसान्तसम्म बैंकका खराब कर्जा ४.६७ प्रतिशत कायम भएको छ । गत वर्षको पुस मसान्तसम्म बैंकको खराब कर्जा १.५६ प्रतिशत थियो ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  ११:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro