site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘एक्टर’बाट नेपाली सिनेमामा ‘कमब्याक’ गर्दै राजवल्लभ
Tiktok banner adTiktok banner ad

काठमाडौं । नायक राजवल्लभ कोइराला चलचित्र ‘एक्टर’बाट नेपाली सिने क्षेत्रमा कमब्याक गर्ने भएका छन् । प्रदीप खड्काको मुख्य भूमिका रहने ‘एक्टर’मा राजवल्लभले पनि काम गर्न लागेका हुन् । 

निर्माणपक्षले नायिकामा आना शर्मालाई अनुबन्ध गराइसकेको छ । 

राजन भुसालको निर्देशनमा तयार हुन लागेको चलचित्रमा थमन कुमार भण्डारीको लगानी रहनेछ । सह–निर्मातामा एनिस भुसाल र सार्थक केसी छन् । 

नरेन्द्र मैनालीको छायांकन रहने चलचित्र सन् २०२५ भित्र रिलिज गर्ने तयारीमा निर्माणपक्ष छ । 

‘कमब्याक’ गर्दै पुराना कलाकार, नवीन भन्छन्– रूपान्तरण नगरी नआए हुन्छ

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १५:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro