site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चार दिनदेखि बेपत्ता पुरुष मृत भेटिए
Sarbottam CementSarbottam Cement

हुम्ला । चार दिनदेखि बेपत्ता भएका एक पुरुष मृत अवस्थामा फेला परेका छन् । सर्केगाड गाउँपालिका–६ बराई गाउँका अन्दाजी ४५ वर्षीय गोर्ख बुढाथोकी मृतावस्थामा फेला परेको उनका आफन्त भक्तराज ऐडीले जानकारी दिए ।

यही पुस १६ गते बेलुका गोठमा बाख्रा भित्र्याउन गाउँ नजिकैको खर्कमा गएका बुढाथोकी हराएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

गाउँ नजिकैको अल्का ढुस्काको भिरबाट खसेर मृत्यु भएको स्थानीयवासी जीवन ऐडीले बताए ।

बुढाथोकीको आज अन्तिम दाह संस्कार गरिएको । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  २२:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement