site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रौतहटबाट नक्कली नोटसहित एकजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । रौतहटको देवाही गोनाही नगरपालिका–८, पटेल चोकबाट नक्कली जस्तो देखिने नेपाली नोट सहित एकजना पक्राउ परेका छन् । 

गुजरा नगरपालिका–५, हरिहरपुर बस्ने २५ वर्षीय सन्दीप यादवलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट एक हजार दरको एक हजार ८४३ थान नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट, विभिन्न बैंकको एटीएम कार्ड पाँच थान र १६ लाख ६५ हजार रूपैयाँ उल्लेख भएको चेक तीन थानसहित पक्राउ गरेको जनाइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १२:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro