site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
निश्चलको ‘दिमाग खराब’ले मनायो प्रदर्शनको ५१औँ दिन 
Dabur Nepal
NIC Asia

काठमाडौं । नेपाली कथानक चलचित्र ‘दिमाग खराब’ले प्रदर्शनको ५१औं दिन मनाएको छ । रञ्जना सिनेप्लेक्स न्यूरोडलगायत तीनवटा हलमा ‘दिमाग खराब’ले ५१ औं दिन मनाएको हो । 

काठमाडौंमा आज एक कार्यक्रमको आयोजना गर्दै निर्माण पक्षले सिनेमाले प्रदर्शनको ५१औँ दिन मनाएकोमा खुसी साटासाट गरेको छ ।  
 
राजनीतिक तथा सामाजिक विषय उठान गरेको चलचित्रलाई निश्चल बस्नेतले निर्देशन गरेका हुन् । 

खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, विजय बराल, अर्पण थापालगायत कलाकारको चलचित्रमा अभिनय रहेको थियो । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  १९:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro