site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
पोखरामा पुनः प्याराग्लाइडिङ सञ्‍चालन गर्न दिने क्यानको निर्णय
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पोखरामा पुन: प्याराग्लाइडिङ सञ्चालन गर्न दिन निर्णय गरेको छ ।

प्राधिकरणले मान्द्रेढुंगा क्षेत्रबाट उडान गर्न दिने निर्णय गरेको हो । नेपाल सरकारको नीति तथा नियम, प्राधिकरणको नीति, नियम अनुरूप उडान सुरक्षाको प्रत्याभूति हुने गरी उडान सुरक्षालाई उच्च प्रथामिकता राखेर उडान गर्न दिने निर्णय भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले मंसिर २९ गतेदेखि उडानमा रोक लगाएको थियो । पाइलट र सञ्चालकबीच विवाद भएपछि प्राधिकरणले प्याराग्लाइडिङ उडानमा रोक लगाएको थियो । दुवै पक्षबीच सहमति भएपछि पुनः उडान गर्न दिने निणय गरेको हो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १८:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय