site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
परिणाममुखी काम गर्न सरकारलाई एकीकृत समाजवादीको आग्रह
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले परिणाममुखी काम गर्न सरकारलाई आग्रह गरेको छ । सातौँ केन्द्रीय कमिटीको बैठकको निर्णय सुनाउँदै उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जनताको दैनिक जीवनको समस्यामा छुने काम गर्न बाँकी रहेको बताए ।

“एक वर्षभित्र सरकारले राम्रा काम गर्ने प्रयास देखिए पनि जनताका दैनिक जीवनको समस्यालाई स्पर्श गर्ने, सुशासनको प्रत्याभूति दिने दिशामा अझ धेरै काम हुन बाँकी रहेको देखिएकाले हाम्रो पार्टी परिणाममुखी काममा अग्रसर हुन सरकारलाई आह्वान गर्दछ,” उनले भन

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १६:२८
प्रतिक्रिया दिनुहोस्