site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
संसद्को अवहेलना गर्नेलाई पुनः पदमा जान नमिल्ने निर्णय गर्नुपर्छ : भट्टराई 
Dabur Nepal
NIC Asia

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले संसद्को अवहेलना गर्ने अधिकारीलाई पुनः कुनै पनि सार्वजनिक पदमा जान नमिल्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बिहीबार बैठकमा उनले सांसदहरूका प्रश्नबाट नेपाल धितोपत्र बोर्डका अध्यक्ष भाग्न खोजेको आरोप लगाए ।

बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई समितिको यो बैठकमा बोलाइएको थियो । तर, उनी अनुपस्थित भए । उनको अनुपस्थिति संसद्को अवहेलना भएको सांसद भट्टराईको भनाइ छ ।

“संसद्को अवहेलना गर्नेलाई सार्वजनिक पदमा जान नमिल्ने व्यवस्था गरिदिनुपर्छ । सांसदहरूको प्रश्नबाट अध्यक्ष (रमेशकुमार हमाल) भागे,” उनले भने, “बिदा कहिले बस्ने भन्ने व्यवस्था छ, अघिल्लो दिनसम्म काम गरेर पनि । ऐन किन छिटोछिटो संशोधन गर्नुपर्ने ? कसरी काम गर्न असहज भयो ?”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १४:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro