site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
संसद्को अवहेलना गर्नेलाई पुनः पदमा जान नमिल्ने निर्णय गर्नुपर्छ : भट्टराई 
Dabur Nepal
NIC Asia

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले संसद्को अवहेलना गर्ने अधिकारीलाई पुनः कुनै पनि सार्वजनिक पदमा जान नमिल्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बिहीबार बैठकमा उनले सांसदहरूका प्रश्नबाट नेपाल धितोपत्र बोर्डका अध्यक्ष भाग्न खोजेको आरोप लगाए ।

बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई समितिको यो बैठकमा बोलाइएको थियो । तर, उनी अनुपस्थित भए । उनको अनुपस्थिति संसद्को अवहेलना भएको सांसद भट्टराईको भनाइ छ ।

“संसद्को अवहेलना गर्नेलाई सार्वजनिक पदमा जान नमिल्ने व्यवस्था गरिदिनुपर्छ । सांसदहरूको प्रश्नबाट अध्यक्ष (रमेशकुमार हमाल) भागे,” उनले भने, “बिदा कहिले बस्ने भन्ने व्यवस्था छ, अघिल्लो दिनसम्म काम गरेर पनि । ऐन किन छिटोछिटो संशोधन गर्नुपर्ने ? कसरी काम गर्न असहज भयो ?”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १४:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro