site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अल नासरको जितमा रोनाल्डोको दुई गोल
Sarbottam CementSarbottam Cement

काठमाडौं । पोर्चुगिच फरवार्ड क्रिस्टियानो रोनाल्डोको टोली अल नासरले साउदी प्रो लिगमा अल इत्तिहादविरुद्ध ५–२ को सहज जित निकालेको छ । 

मंगलबार प्रिन्स अब्दुल्लाह अल–फैसल स्पोर्ट्स सिटीमा भएको खेलमा अल नासरलाई जित दिलाउन कप्तान रोनाल्डो र साडियो मानेले समान दुई/दुई गोल गरे । नासरका निम्ति टालिस्काले एक गोल थपे । अल इत्तिहादका अब्डेराजाक हम्दाल्लाहले दुवै गोल गरे पनि हार टार्न सकेनन् ।

Prabhu Bank
Agni Group
NIC Asia

जितसँगै १८ खेलबाट ४३ अंक जोडेको अल नासर तालिकाको दोस्रो स्थानमा छ । जितका बावजुद नासर शीर्ष स्थानको अल हिलालभन्दा सात अंकले पछि छ । १८ खेलबाट ५० अंकसहित अल हिलाल तालिकाको शीर्ष स्थानमा छ । 

समान खेलबाट २८ अंक जोडेको इत्तिहाद तालिकाको छैटौं स्थानमा छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १०:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement