राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विगत एक वर्षकैजस्ता उपलब्धिमा सन्तुष्ट नहुने बताएका छन् ।
आज राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा उनले कार्यशैली परिवर्तन गर्दै सरकारलाई गति दिने र संचरनात्मक सुधार गर्दै फरक परिणम निकाल्ने उद्घोष गरे ।
उनले आगामी वैशाखमा लगानी सम्मेलन गर्ने भन्दै त्यसअघि नै औद्योगिक तथा अन्य लगानीमा एकद्वार प्रणली लागु गर्ने बताए ।
प्रकाशित मिति: मंगलबार, पुस १०, २०८० १७:२६
प्रतिक्रिया दिनुहोस्