site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
सामाजिक सञ्जाल एक्स डाउन

काठमाडौं । विश्वका विभिन्न देशहरूमा सामाजिक सञ्जाल एक्स (पहिलेको ट्विटर)मा समस्या आएको छ । बिहीबार बिहान ११ बजेदेखि केही समय ट्विटरमा समस्या आएको हो ।

विभिन्न प्लेटफर्मको समस्याबारे रिपोर्ट गर्न मिल्ने वेबसाइट डाउनडिटेक्टरमा मध्याह्न साढे १२ बजेसम्म ७५ हजार भन्दा बढी प्रयोगकर्ताले एक्समा समस्या देखिएको जनाएका छन् ।

Dabur Nepal
NIC Asia

एसिया र अन्य केही देशका प्रयोगकर्ताहरूले कसैको पनि प्रोफाइल खोलेर हेर्दा ट्विट नदेखिने समस्या आएको बताएका छन् ।

एक्समा केही समय ह्यासट्याग ट्विटरडाउन लेखेर पोस्टसमेत गरिएका छन् । तर, अहिले समस्या समाधान भइसकेको बताइएको छ । यस विषयमा एक्स वा एक्सका मालिक एलन मस्कले कुनै प्रतिक्रिया दिइसकेका छैन ।

बीबीसीबाट ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १२:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro