काठमाडौं । नेपाल फार्मेसी परिषद्ले फार्मासिस्ट र फार्मेसी सहायक निम्ति लाइसेन्स परीक्षाको आवेदन खुला गरेको छ ।
२४औँ लाइसेन्स परीक्षाका निम्ति आइतबारदेखि अनलाइन आवेदन खुला गरिएको परिषद्ले जनाएको छ ।
आवेदन दिने म्याद आउँदो पुस ९ गतेसम्म तोकिएको छ ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com