site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आजियाटाविरुद्ध सांसद अमरेश सिंहको रिट, आइतबारलाई पेसी 

काठमाडौं । एनसेलको ८० प्रतिशत सेयर रहेको कम्पनी आजियाटाको सेयर हस्तान्तरण अवैधानिक रहेको भन्दै स्वतन्त्र सांसद अमरेसकुमार सिंहले रिट दायर गरेका छन् । 

सिंहले शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । 

रिटमा सर्वोच्चले यही मंसिर २४ गते आइतबारका लागि पेसी तोकेको छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १८:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro