site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्री प्रचण्ड र क्युवाका राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र क्युवाका राष्ट्रपति मिगेल डायाज–कनेलबीच भेटवार्ता भएको छ । 

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा भाग लिन यूएई पुगेका नेपालका प्रधानमन्त्री प्रचण्ड र क्युवाका राष्ट्रपतिबीच भेटवार्ता भएको हो । 

भेटमा दुई देशको आपसी सम्बन्धका विषयामा छलफल भएको बताइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १९:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro