site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यस्तो छ चेरीको ओमोडा ई५ ईभी

काठमाडौं । चेरीको प्रतिक्षित विद्युतीय गाडी (ईभी) ओमोडा ई५ विशेष फिचर र सुविधासहित प्रदर्शनमा आएको छ ।

ओमोडा ई५ मा २४.६ इञ्चको घुमाउरो स्क्रिन रहेको छ ।  

ओमोडा ई५ मा युवा क्याम्पिङ, केरेओके, पेट्सलगायत छन् ।

चेरी ओमोडा ई५मा १५० किलोवाटको विद्युतीय मोटर र ३५० एनएमको टर्क छ ।

गाडीले ७.६ सेकेन्डमा ० देखि १०० किलोमिटरको स्पिड दिने कम्पनीले जनाएको छ ।

गाडीको ग्रील डिजाइनले एयरोडाइनामिक लुक्स बढाउने र एक पटक चार्ज गर्दा ४५० किमीसम्मको रेन्ज दिने कम्पनीले जनाएको छ ।

नेपालमा चेरी अटोमोबाइलको आधिकारिक वितरक एसपीजी अटो मोबाइल्स रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १८:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro