site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
यस्तो छ चेरीको ओमोडा ई५ ईभी

काठमाडौं । चेरीको प्रतिक्षित विद्युतीय गाडी (ईभी) ओमोडा ई५ विशेष फिचर र सुविधासहित प्रदर्शनमा आएको छ ।

ओमोडा ई५ मा २४.६ इञ्चको घुमाउरो स्क्रिन रहेको छ ।  

Dabur Nepal
NIC Asia

ओमोडा ई५ मा युवा क्याम्पिङ, केरेओके, पेट्सलगायत छन् ।

चेरी ओमोडा ई५मा १५० किलोवाटको विद्युतीय मोटर र ३५० एनएमको टर्क छ ।

गाडीले ७.६ सेकेन्डमा ० देखि १०० किलोमिटरको स्पिड दिने कम्पनीले जनाएको छ ।

गाडीको ग्रील डिजाइनले एयरोडाइनामिक लुक्स बढाउने र एक पटक चार्ज गर्दा ४५० किमीसम्मको रेन्ज दिने कम्पनीले जनाएको छ ।

नेपालमा चेरी अटोमोबाइलको आधिकारिक वितरक एसपीजी अटो मोबाइल्स रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १८:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro