site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हमासले छाड्यो थाइल्यान्डका १२ कामदार
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । थाइल्यान्डका प्रधानमन्त्री श्रेथा थाविसिनले हमासको नियन्त्रणमा रहेका आफ्ना १२ जना नागरिक रिहा भएको बताएका छन् । 

सामाजिक सञ्जालमार्फत उनले हमासले १२ थाई कामदार छाडेको पुष्टि भएको बताएको अल्जजिराले जनाएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

हमासको नियन्त्रणमा कम्तीमा २३ जना थाई कामदार रहेको हुन सक्ने विश्वास गरिएको छ । अक्टोबर ७ को आक्रमणमा ३२ थाई कामदारको ज्यान गएको थियो ।

यसअघि हमास र इजरायलबीच चार दिनका लागि युद्धविराम गर्ने सहमति भएको थियो । त्यस दौरान हमासले ५० जना बन्दी रिहा गर्ने छ । इजरायलले १५० प्यालेस्टाइनी बन्दी छाड्ने छ ।

Royal Enfield Island Ad

हमासले नेपालका विपिन जोशीलाई पनि नियन्त्रणमा लिएको सरकारी अधिकारीहरू बताउँछन् ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  २०:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro