site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हमासले छाड्यो थाइल्यान्डका १२ कामदार
फाइल तस्बिर ।

काठमाडौं । थाइल्यान्डका प्रधानमन्त्री श्रेथा थाविसिनले हमासको नियन्त्रणमा रहेका आफ्ना १२ जना नागरिक रिहा भएको बताएका छन् । 

सामाजिक सञ्जालमार्फत उनले हमासले १२ थाई कामदार छाडेको पुष्टि भएको बताएको अल्जजिराले जनाएको छ ।

हमासको नियन्त्रणमा कम्तीमा २३ जना थाई कामदार रहेको हुन सक्ने विश्वास गरिएको छ । अक्टोबर ७ को आक्रमणमा ३२ थाई कामदारको ज्यान गएको थियो ।

यसअघि हमास र इजरायलबीच चार दिनका लागि युद्धविराम गर्ने सहमति भएको थियो । त्यस दौरान हमासले ५० जना बन्दी रिहा गर्ने छ । इजरायलले १५० प्यालेस्टाइनी बन्दी छाड्ने छ ।

हमासले नेपालका विपिन जोशीलाई पनि नियन्त्रणमा लिएको सरकारी अधिकारीहरू बताउँछन् ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  २०:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro