site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मानव सेवा आश्रमले आफ्नै सुधार गृह बनाउने
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । सडक आश्रित मानव उद्धारका क्षेत्रमा काम गरिरहेको सामाजिक संस्था मानव सेवा आश्रमले आफ्नै सुधार गृह बनाउने भएको छ । कर्णाली प्रदेश सरकारको सहयोगमा हेटौँडामा सुधार गृह निर्माण गर्न लागिएको आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताए ।

सुधार गृहमा लागुऔषध तथा मदिरा सेवनको कुलतका कारण सडकमा जीवन बिताइरहेका र मानसिक समस्या भएका व्यक्तिहरूलाई राखिने उनले बताए । यसअघि आश्रमले त्यस्ता व्यक्तिलाई संरक्षणमा राखी बाहिरका सुधार गृहहरूमा पठाउने गरेको थियो ।

२०८२ सालसम्म सडक आश्रित मानवमुक्त नेपाल बनाउने लक्ष्य राखेको मानव सेवा आश्रमले २०६९ सालयता २०८० कार्तिकसम्म ९ हजार ५०० जनाको उद्धार गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
Kitchen conceptKitchen concept
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu