site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मानव सेवा आश्रमले आफ्नै सुधार गृह बनाउने
Dabur Nepal
NIC Asia

काठमाडौं । सडक आश्रित मानव उद्धारका क्षेत्रमा काम गरिरहेको सामाजिक संस्था मानव सेवा आश्रमले आफ्नै सुधार गृह बनाउने भएको छ । कर्णाली प्रदेश सरकारको सहयोगमा हेटौँडामा सुधार गृह निर्माण गर्न लागिएको आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताए ।

सुधार गृहमा लागुऔषध तथा मदिरा सेवनको कुलतका कारण सडकमा जीवन बिताइरहेका र मानसिक समस्या भएका व्यक्तिहरूलाई राखिने उनले बताए । यसअघि आश्रमले त्यस्ता व्यक्तिलाई संरक्षणमा राखी बाहिरका सुधार गृहहरूमा पठाउने गरेको थियो ।

२०८२ सालसम्म सडक आश्रित मानवमुक्त नेपाल बनाउने लक्ष्य राखेको मानव सेवा आश्रमले २०६९ सालयता २०८० कार्तिकसम्म ९ हजार ५०० जनाको उद्धार गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १६:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro