site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
पैसा ट्रान्सफर गर्दा नगइ काटेको देखाएमा एक दिनमा नै फिर्ता गर्ने व्यवस्था गर्नुपर्ने
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङ सेवामार्फत अर्काे बैंकमा पैसा पठाउँदा पैसा नगएर खाताबाट पैसा काटेमा उक्त पैसा एक दिनमा नै फिर्ता दिनुपर्ने व्यवस्था गनुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणलीसम्बन्धी एकीकृत निर्देशन, २०८० जारी गर्दै एउटै बैंकमा पैसा ट्रान्सफर गर्दा एक दिनमा नै समस्या समाधान गर्नुपर्ने व्यवस्था गरेको हो ।

Agni Group

तर, अर्काे नामको वा फरक फरक संस्था भएमा तीन दिनभित्र पैसा खातामा फर्काउने व्यवस्था गर्न निर्देशन दिएको छ ।

त्यस्तै गरी यसरी पैसा पठाउने एउटा विदेशी र एउटा स्वदेशी संस्था भए ३० दिन भित्र समस्या समाधान हुने व्यवस्था गर्न निर्देशन दिइएको छ ।

Global Ime bank

यस्तो समस्यामा सेटलमेन्ट गराउने दायित्व दुवै संस्थाको हुने निर्देशनमा उल्लेख छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  २२:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu