site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेता/कार्यकर्तालाई उद्धार, राहत र पुर्ननिर्माणमा जुट्न कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भूकम्प प्रभावित क्षेत्रमा तत्काल उद्धार टोली खटाएर घाइतेहरूको उपचार गर्न सरकारसँग माग गरेका छन् । प्रभावित क्षेत्रमा मानवीय सहायत पुर्याउने प्रवन्ध मिलाउन पनि उनले आग्रह गरेका छन् । 

“जाजरकोट केन्द्रविन्दु भएर गएराति गएको भूकम्पमा परी जाजरकोट र रुकुम (पश्चिम)लगायत क्षेत्रमा ठूलो मानविय क्षति भएको खबरले दुखित भएको छु । भूकम्पमा परी ज्यान गुमाएकाहरुप्रति हार्दिक श्रदाञ्जली अर्पण गर्दै घाइतहरूको स्वास्थ्य लाभको कामना गर्दछु,” उनले भनेका छन् । 

सभापति देउवाले नेपाली कांग्रेसको सम्पूर्ण पार्टी निकायलाई भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र पुर्ननिर्माणमा जुट्न निर्देशन पनि दिएका छन् । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ०९:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro