site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ढालियो पचली भैरवको लिंगो
Sarbottam CementSarbottam Cement

काठमाडौं । पचली भैरवको जात्राका क्रममा लिंगो ढालिएको छ । जात्राअन्तर्गत शनिबार उक्त लिंगो ढालिएको हो ।

विविध कारणले ४५ वर्षअघि बन्द भएको पचली भैरवको लिंगो ठड्याउने जात्राअन्तर्गत बुधबार साँखुमाथिको जङ्गलबाट काटेर ल्याइएको लिंगो ठड्याइएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

असोज शुक्लचौथीका दिन दसैँ आउन लागेको जानकारी दिन लिंगो ठड्याउने परम्परा मल्लकालदेखि सुरु भएको हो । विभिन्न कारणले साढे चार दशकअघि रोकिएको यो परम्परालाई पुनः सुरु गरिएको थियो ।

पचली जात्रा सम्पन्न भएको प्रतीकको रुपमा लिंगो ढाल्ने गरिएको स्थानीय कुमार रञ्जीतले जानकारी दिए ।

Global Ime bank

यी क्षेत्रमा आश्विन शुक्ल अष्टमीसम्म जात्रा गर्ने प्राचीनकालदेखिको परम्परा छ । पचली भैरव मुख्य शक्तिपीठमध्ये एक हो । राजाहरुलाई शासन चलाउन आवश्यक पर्ने शक्ति यस पीठबाट प्राप्त हुन्छ भन्ने मान्यता छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  १६:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय