site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बिनाअनुमति चर्चले स्वास्थ्य शिविर गरेपछि मेडिकल काउन्सिलले गरायो बन्द 

काठमाडौं । काठमाडौंको एक चर्चमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविर नेपाल मेडिकल काउन्सिलले बन्द गरएको छ । 

बसुन्धरास्थित अनन्त आशा मण्डली (चर्च)मा बुधबारदेखि सुरु भएको तीनदिने निःशुल्क स्वास्थ्य शिविर बिहीबार बन्द गराइएको हो । 

चर्चले अनुमतिबिना विदेशी चिकित्सक ल्याइ परीक्षण गराइरहेको पाइएपछि बन्द गर्ने निर्देशन दिइएको हो । 

काउन्सिलका व्यवसायिक आचरण समिति संयोजक डा कालुसिंह खत्रीले अनुगमनमा पुग्दा शिविरमा खटिएका विदेशी चिकित्सकले अनुमति नलिएको पाइएको बताए । 

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  १३:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro