site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एक्साइडले चाडपर्व विशेष एक्सचेञ्ज महोत्सव आयोजना गर्दै
SkywellSkywell

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिले दसैँ, तिहार र छठ पर्वको अवसरमा विशेष एक्सचेञ्ज महोत्सवको आयोजना गर्ने भएको छ । 

यस विशेष एक्सचेञ्ज महोत्सवमा जुनसुकै ब्राण्डका ब्याट्रीहरू ल्याइ एक्साइड ब्याट्रीसँग एक्सचेञ्ज गर्दा ५० प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिनेछ । 

Dabur Nepal
NIC Asia

साथमा ज्याकपटमार्फत क्यासब्याक पनि प्राप्त गर्न सकिनेछ । चाडपर्व विशेष यस महोत्सव यही कार्तिक १ गतेदेखि सीमित अवधिको लागि आयोजन गरिने सिप्रदीले जनाएको छ । 

एक्साइडका आधिकारीक बिक्रेताहरूमार्फत अफरमा सहभागी हुनसक्ने सिप्रदीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १६:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro