site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
एक्समा नयाँ अकाउन्ट बनाउन एक डलर तिर्नुपर्ने

काठमाडौं । एक्स अर्थात् पहिलेको ट्विटरको नयाँ प्रयोगकर्ताले एक वर्षका लागि एक अमेरिकी डलर तिर्नुपर्ने फिचर ल्याएको छ ।

एक्सले न्युजिल्यान्ड र फिलिपिन्समा वेबसाइटमार्फत नयाँ अकाउन्ट चलाउनेहरूका लागि शुल्क तिर्नुपर्ने नीति ल्याएको हो ।

Dabur Nepal
NIC Asia

कम्पनीले फेक अकाउन्ट एवं बटमहरू बन्द गर्नका लागि यो कदम चालेको बताएको छ । तर, यी दुई देशमा मात्रै किन सुरु गर्‍यो र वेबसाइटबाट चलाउने नयाँ प्रयोगकर्ताका लागि मात्रै हो या मोबाइलबाट चलाउनेका लागि पनि हो भन्ने कुरा खुलाएको छैन ।

तर, एक्समा यी दुई ठाउँबाट सबैभन्दा बढी फेक अकाउन्ट हुनसक्ने र वेबसाइटबाट बढी बट बन्ने गरेको हुनसक्ने अनुमान गरिएको छ ।

पैसा नतिरेको नयाँ अकाउन्टले यी देशमा पोस्ट पढ्न सक्ने र भिडियोहर हेर्न सक्नेछन् । तर, रिट्विट गर्न, पोस्ट लेख्न, रिप्लाई गर्न र रिपोस्ट गर्नेजस्ता सुविधाका लागि भने एक डलर तिर्नुपर्नेछ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १४:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro